वि.सं:
नेपाल संवत: ११४४ ञलाथ्व सप्तमी - ७
नेपाल सरकार | |||||||
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय | |||||||
हुलाक सेवा विभाग | |||||||
जिल्ला हुलाक कार्यालय , काभ्रेपलाञ्चोक ,धुलिखेल | |||||||
नागरिक वडापत्र | |||||||
सि.नं. | प्रदान गरिने सेवा तथा कामको विवरण | सम्पर्क गर्ने कर्मचारीको पद,नाम | पेश गर्नुपर्ने मुख्य -मुख्य कागजात | लाग्ने दस्तुर | लाग्ने समयावधि | समयमा काम नभएमा उजुरी गर्ने अधिकारी र फोन नं. | कैफियत |
1 | प्रशासन सेवा दर्ता चलानी प्रशासन सम्बन्धी सबै कार्य |
ना.सु. | नियमानुसार पेश गर्ने | नियमानुसार टिकट टाँस्ने | कामको प्रकृती अनुसार | हुलाक अधिकृत ०११४९०१७० | |
2 | डाँक फाँट १ बीमा डाँक , इ.एम.एस. , सोधपुछ २पुलिन्दा प्याकेटवितरण ३ पोष्ट बक्सको चिठ्ठी वितरण , एम आयाक , पासपोर्ट |
खरिदार | पुलिन्दा, वैदेशिक हुलाक वस्तु लिनको लागि नागरिकताको फोटोकपी , लाइसेन्स, मतदाता परिचयपत्र | वैदेशिक पार्सल वापतको तोकिए बमोजिम महशुल | सोही दिन वा भोलिपल्ट | हुलाक अधिकृत ०११४९०१७० | कार्तिक १६ देखि माघ १५ गते सम्म विहान १० बजेदेखि ४ बजेसम्म र माघ १६ देखि कार्तिक १५ सम्म बिहान १० देखि ४ बजेसम्म |
3 | निरीक्षण शाखा केबुल नवीकरण ,रोयल्टी एफ.एम. रेडियो नवीकरण पत्रपत्रिका दर्ता र नवीकरण प्रेश प्रतिनिधि कार्ड वितरण |
ना.सु. | नियमानुसार पेश गर्ने | नेपाल सरकारले तोके बमोजिम | सोही दिन वा भोलिपल्ट | हुलाक अधिकृत ०११४९०१७० | |
4 | काउण्टर शाखा टिकट विक्री , रजिष्टरी दर्ता पुलिन्दा दर्ता , द्रुत सेवा |
खरिदार | चिठी पहिलो२० ग्राम सम्मको रु१० /प्रत्येक १० ग्राम वा अंशको रु ५/ रजिष्टेशन शुल्क प्रत्यकको रु ४० र साधारण रु १० | जि.हुलाकमा प्राप्त भएको चिठिपत्र र पु. र इएमएस सोही दिन | हुलाक अधिकृत ०११४९०१७० | ||
5 | जिन्सी शाखा पोष्टबक्स वितरण र नविकरण |
खरिदार | पोष्ट बक्स सेवा लिनको लागि नागरिकताको फोटोकपी , निवेदन संस्थाको लागि संस्था दर्ता फोटोकपी | पोष्ट बक्स सेवा ( एक आर्थिक वर्षको लागि) सानोः रु. ७५० मझौलाः रु.१००० ठुलोः रु १५०० विलम्ब शुल्क नियमानुसार |
|||
6 | सूचना फाँट | ना.सु. | लिखित मौखिक | दश पृष्ठसम्मको कुनै शुल्क लाग्ने छैन । | सूचना अधिकारीले सोही दिन वा १५ दिन भित्र कार्यालय प्रमुखले ७ दिनभित्र | हुलाक अधिकृत ०११४९०१७० | |
7 | लेखा फाँट तलब भत्ता वितरण राजश्व धरौटी |
स.ले.पा. | नियमानुसार | हुलाक अधिकृत ०११४९०१७० |