NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कछलागा षष्ठी - २१

.

नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
हुलाक सेवा विभाग
जिल्ला हुलाक कार्यालय , काभ्रेपलाञ्चोक ,धुलिखेल
नागरिक वडापत्र
सि.नं. प्रदान गरिने सेवा तथा कामको विवरण सम्पर्क गर्ने कर्मचारीको पद,नाम पेश गर्नुपर्ने मुख्य -मुख्य कागजात लाग्ने दस्तुर लाग्ने समयावधि समयमा काम नभएमा उजुरी गर्ने अधिकारी र फोन नं. कैफियत
1 प्रशासन सेवा
दर्ता चलानी
प्रशासन सम्बन्धी सबै कार्य
ना.सु. नियमानुसार पेश गर्ने नियमानुसार टिकट टाँस्ने कामको प्रकृती अनुसार हुलाक अधिकृत ०११४९०१७०
2 डाँक फाँट
१ बीमा डाँक , इ.एम.एस. , सोधपुछ
२पुलिन्दा प्याकेटवितरण
३ पोष्ट बक्सको चिठ्ठी वितरण , एम आयाक , पासपोर्ट
खरिदार पुलिन्दा, वैदेशिक हुलाक वस्तु लिनको लागि नागरिकताको फोटोकपी , लाइसेन्स, मतदाता परिचयपत्र वैदेशिक पार्सल वापतको तोकिए बमोजिम महशुल सोही दिन वा भोलिपल्ट हुलाक अधिकृत ०११४९०१७० कार्तिक १६ देखि माघ १५ गते सम्म विहान १० बजेदेखि ४ बजेसम्म र माघ १६ देखि कार्तिक १५ सम्म बिहान १० देखि ४ बजेसम्म
3 निरीक्षण शाखा
केबुल नवीकरण ,रोयल्टी
एफ.एम. रेडियो नवीकरण
पत्रपत्रिका दर्ता र नवीकरण
प्रेश प्रतिनिधि कार्ड वितरण
ना.सु. नियमानुसार पेश गर्ने नेपाल सरकारले तोके बमोजिम सोही दिन वा भोलिपल्ट हुलाक अधिकृत ०११४९०१७०
4 काउण्टर शाखा
टिकट विक्री , रजिष्टरी दर्ता
पुलिन्दा दर्ता , द्रुत सेवा
खरिदार चिठी पहिलो२० ग्राम सम्मको रु१० /प्रत्येक १० ग्राम वा अंशको रु ५/ रजिष्टेशन शुल्क प्रत्यकको रु ४० र साधारण रु १० जि.हुलाकमा प्राप्त भएको चिठिपत्र र पु. र इएमएस सोही दिन हुलाक अधिकृत ०११४९०१७०
5 जिन्सी शाखा
पोष्टबक्स वितरण र नविकरण
खरिदार पोष्ट बक्स सेवा लिनको लागि नागरिकताको फोटोकपी , निवेदन संस्थाको लागि संस्था दर्ता फोटोकपी पोष्ट बक्स सेवा ( एक आर्थिक वर्षको लागि)

सानोः रु. ७५०
मझौलाः रु.१०००
ठुलोः रु १५००
विलम्ब शुल्क नियमानुसार
6 सूचना फाँट ना.सु. लिखित मौखिक दश पृष्ठसम्मको कुनै शुल्क लाग्ने छैन । सूचना अधिकारीले सोही दिन वा १५ दिन भित्र कार्यालय प्रमुखले ७ दिनभित्र हुलाक अधिकृत ०११४९०१७०
7 लेखा फाँट
तलब भत्ता वितरण
राजश्व धरौटी
स.ले.पा. नियमानुसार हुलाक अधिकृत ०११४९०१७०