हुँदैन । सेवाग्राहीले सम्बन्धित हुलाक कार्यालयबाट लिनु पर्दछ । (नोटः ठेगाना प्रष्ट भएमा Documents डेलिभरी हुन्छ तर Merchandise को हकमा भन्सार चुक्ता गर्नुपर्ने कारणले डेलिभरी हुँदैन ।
निममानुसार फिर्ता नहुने ।
नियमानुसार तोकिएको समयभित्रमा प्रापकले हुलाक वस्तु नबुझेमा /नलिएमा प्रेषकलाई नै फिर्ता हुन्छ ।
काभ्रेपलाञ्चोक जिल्लाका सबै पालिका हुलाक कार्यालयहरुमा पार्सल सेवा उपलब्छ रहेको छ ।
नेपाल सरकारबाट जारी भएको परिचयपत्रको प्रतिलिपि ।
सम्बन्धित हुलाक कार्यालयको सिफारिसमा हुलाक सेवा विभागबाट क्षतिपूर्ति पाउन सकिन्छ । ( निश्चित समयावधि पश्चात मात्र क्षतिपूर्ति प्राप्त हुने )
सकिन्छ, तर फेरी पठाउनको लागि आवश्यक राजश्व शुल्क पुनः तिर्नुपर्छ ।
रजिष्ट्रि दर्ता गरेपछि हुलाक कार्यालयबाट प्राप्त हुने रजिष्ट्रि नम्बर (जस्तैः RD#######Np) लाई जिल्ला हुलाक कार्यालय काभ्रेको Website: kavre.nepalpost.gov.np मा गई आन्तरिक ट्रयाकिङ प्रणालीमा प्रविष्ट गर्ने र खोज गर्ने ।