सूचनाको हक सम्बन्धी प्रतिवेदन
सूचनाको हक सम्बन्धी ऐन, 2064 र नियमावली, 2065 अनुसार सार्वजनिक निकायवाट सम्पन्न गरिएका कामहरु दफा 5(3) को (4) र नियमावलीको नियम 3 सँग सम्वन्धी विवरण
२०७८ कार्तिक - पौष
![]() |
जिल्ला हुलाक कार्यालय
काभ्रेपलाञ्चोक, धुलिखेल
सूचनाको हक सम्बन्धी ऐन, 2064 र नियमावली, 2065 अनुसार सार्वजनिक निकायवाट सम्पन्न गरिएका कामहरु दफा 5(3) को (4) र नियमावलीको नियम 3 सँग सम्वन्धी विवरण
जिल्ला हुलाक कार्यालयको स्वरुप र प्रकृती
जिल्लामा आएका हुलाक वस्तुहरु सञ्चालन गर्न जिल्ला स्थित अन्य इलाका हुलाक र अतिरिक्त हुलाक सँग समन्वय गरी अति आवश्यक सेवा प्रदान गर्ने ।
जिल्ला हुलाक कार्यालयको काम, कर्तव्य र अधिकारः-
- जिल्ला हुलाक कार्यालयले जिल्ला भरिका सम्पुर्ण हुलाक वस्तुहरु आदान प्रदान गर्ने गराउने ।
- सार्वजनिक सेवा प्रवाह गर्ने गराउने ।
- हुलाकको द्रुत गतिलाई स्थानिय समुदाय सम्म पुर्याउन आवश्यक व्यवस्था गर्ने ।
- इलाका हुलाक कार्यालय र अतिरिक्त हुलाक कार्यालयको अनुगमन निरीक्षण गर्ने ।
- हुलाक सम्वन्धी कार्यका जटिलतालाई निराकरण गर्ने ।
- पत्रपत्रिका दर्ता तथा नविकरण ।
- केवल, एफ एम रेडियो, टेलिभिजनको निरीक्षण अनुगमन ।
- टिकट विक्री वितरण, पोष्टवक्स सञ्चालन, हुलाक बचत वैंक सञ्चालन ।
- अन्य हुलाक सेवा ऐन 2019 ले तोकेवमोजिम हुने ।
जिल्ला हुलाक र यस अन्तर्गतका कार्यालयमा रहेका कर्मचारीको संख्या र कार्य विवरण
|
क्र.स |
पद |
स्वीकृत दरवन्दी संख्या |
पदपुर्ती |
जम्मा पदपुर्ती भएको संख्या |
रिक्त संख्या |
कैफियत |
|
|
स्थायी |
करार |
||||||
|
1 |
हु.अ. |
1 |
1 |
0 |
1 |
0 |
|
|
2 |
ना.सु. |
3 |
३ |
0 |
३ |
० |
|
|
3 |
स.ले.पा. |
1 |
1 |
0 |
0 |
1 |
|
|
4 |
खरिदार |
14 |
1३ |
0 |
1३ |
१ |
|
|
5 |
हल्कारा |
29 |
७ |
२२ |
2९ |
0 |
|
|
6 |
हुलाकी |
23 |
२ |
१८ |
२० |
३ |
|
|
7 |
का.स. |
1 |
0 |
1 |
1 |
0 |
|
अतिरिक्त हुलाक कार्यालयमा कार्यरत जनशक्तिको विवरण
|
क्र.स |
अतिरिक्त हुलाक |
हुलाक प्रतिनिधि |
पत्र वितरक |
डाँक वहाक |
|||
|
दरवन्दी |
पदपुर्ती |
दरवन्दी |
पदपुर्ती |
दरवन्दी |
पदपुर्ती |
||
|
१ |
अतिरिक्त हुलाक 69 |
6९ |
69 |
6९ |
6४ |
7३
|
7३ |
जिल्ला हुलाक कार्यायमा रहेका शाखा र जिम्मेवार अधिकारी
शाखा जिम्मेवार अधिकारी
- प्रशासन शाखा ना.सु. हरिकृष्ण चौलागाई
सरिता बजगाई
- डाँक शाखा खरिदार कुमार बस्नेत
हल्कारा जयन्ती भण्डारी
हुलाकी अनिता जंगम
- निरिक्षण शाखा ना.सु. हरिकृष्ण चौलागाई
सरिता बजगाई
- हुलाक बचत वैंक तथा धनादेश शाखा ना.सु. पुष्प कुमार पौडेल
खरिदार तुलसी आचार्य
हल्कारा प्रकाश सापकोटा
- हुलाक टिकट काउन्टर खरिदार राजेन्द्र सापकोटा
हल्कारा मंगला देवी भुर्तेल
हल्कारा एलिसा पुलामी
हुलाकी रीना तोलाङगे
- जिन्सी शाखा खरिदार राजेन्द्र सापकोटा
- पोष्टबक्स शाखा खरिदार राजेन्द्र सापकोटा
नोटः बाँकी हल्कारा, हुलाकी, का.स.हरु सम्वन्धित इलाका हुलाक कार्यालयमा कार्यरत रहेको ।
सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधीः-
- पत्रपत्रिका दर्ता -रु. 100
- पत्रपत्रिका नविकरण - रु. 50
- केवल रोयल्टी - कुल आयको 2 प्रतिसत
- केवल नविकरण - न्युनतम रु 500।-
- एफएम रेडियोको रोयल्टी - कुल आयको १ प्रतिशत
- एफएम रेडियोको इजाजत पत्र नविकरण
- 20 वाट क्षमता सम्मको नविकरण दस्तुर रु.100
-20 वाट भन्दा माथि 50 वाट क्षमतासम्मको नविकरण दस्तुर रु 200।-
- 50 वाट भन्दा माथि 100 वाट क्षमाता सम्मको नविकरण दस्तुर रु.2000।-
- एफएम रेडियोको लाइसेन्स नविकरण
- 100 वाट सम्मको रु.1000।-
-१00 वाट भन्दा वढी 500 वाट सम्मको रु 2500।-
निर्णय गर्ने प्रक्रिया र अधिकार
हुलाक सम्वन्धी विभिन्न ऐन, नियम, विनियम र परिपत्रमा उल्लेखित प्रक्रिया
अधिकारः- सम्वन्धित फाँटका अधिकारीहरुमा निहित
निर्णय उपर उजुरी सुन्ने अधिकार
हुलाक अधिकृतः- पदम बहादुर खत्री
कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद
सूचना अधिकरीः- हरिकृष्ण चौलागाई (मो.नं. 9849652836)
हुलाक अधिकृतः- पदम बहादुर खत्री (मो.नं. 9841649618)
ऐन, नियम, विनियम वा निर्देशिकाको सूची
- हुलाक ऐन, 2019 नियमवाली 2020
- धनादेश नियमावली 2031
- राष्ट्रिय प्रशारण नियमावली 2052
- दुरसञ्चार नियमावली 2054
- रेडियो सञ्चार(लाइसेन्स) नियमावली 2048
- आन्तरीक हुलाक वस्तु विमा गर्ने नियमहरु 2018
- अतिरिक्त हुलाक नियमावली 2034
- छापाखाना तथा प्रकाशन नियमावली 2048
- हुलाक वचत बैंक नियमावली 2033
- प्रेस काउन्सिल (कार्यब्यवस्था) नियमावली 2041
- सुशासन (ब्यवस्थापन तथा सञ्चालन) ऐन 2064.
- सूचनाको हक सम्वन्धी ऐन, 2064 नियमावली 2065
आम्दानी खर्च तथा आर्थिक कारोवार सम्वन्धी अद्यावधिक विवरण
- वार्षिक रुपमा प्रकाशन गर्ने गरेको ।
- आन्तरीक लेखापरिक्षण गरेको ।
- वार्षिक लेखापरिक्षण गरेको ।
- मासिक रुपमा आय ब्यय विवरण सार्वजनिक गर्ने गरेको ।
हुलाक कार्यालय सम्वन्धी सूचना तथा जानकारीहरु प्रवाह भएका माध्यमहरु
- नागरीक वडापत्र
- सूचना पाटी
- पत्रपत्रिका
- अन्य पत्रकार तथा सरोकारवाला निकायले माग गरे वमोजिम अन्य सूचना समेत उपलब्ध गराउने गरेको ।
2076 श्रावण देखी असोज महिना सम्मको सञ्चालित गतिविधि तथा कार्यक्रमहरु विवरण
- बनेपा इलाका हुलाक कार्यालयमा PITS संचालन ।
- केवल तथा एफएम रेडियोको रोयल्टी संकलन।
- डाँक तथा काउण्टर ब्यवस्थापन ।
- लोक कल्याणकारी विज्ञापन प्रकाशनको अनुगमन तथा मूल्याङ्कन गरी सो बापतको रकम भूक्तानी ।
