NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व चतुर्दशी - १४

सूचनाको हक सम्बन्धी प्रतिवेदन

सूचनाको हक सम्बन्धी प्रतिवेदन

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

               

सूचनाको हक सम्बन्धी ऐन, 2064 र नियमावली, 2065 अनुसार सार्वजनिक निकायवाट सम्पन्न गरिएका कामहरु दफा 5(3) को (4) र नियमावलीको नियम 3 सँग सम्वन्धी विवरण

 

 

२०७८ कार्तिक - पौष

 

 
 

 

 

 

 

 

 

 

 

जिल्ला हुलाक कार्यालय

काभ्रेपलाञ्चोक, धुलिखेल

 

 

सूचनाको हक सम्बन्धी ऐन, 2064 र नियमावली, 2065 अनुसार सार्वजनिक निकायवाट सम्पन्न गरिएका कामहरु दफा 5(3) को (4) र नियमावलीको नियम 3 सँग सम्वन्धी विवरण

जिल्ला हुलाक कार्यालयको स्वरुप र प्रकृती

जिल्लामा आएका हुलाक वस्तुहरु सञ्चालन गर्न जिल्ला स्थित अन्य इलाका हुलाक र अतिरिक्त हुलाक सँग समन्वय गरी अति आवश्यक सेवा प्रदान गर्ने ।

जिल्ला हुलाक कार्यालयको काम, कर्तव्य र अधिकारः-

  1. जिल्ला हुलाक कार्यालयले जिल्ला भरिका सम्पुर्ण हुलाक वस्तुहरु आदान प्रदान गर्ने गराउने ।
  2. सार्वजनिक सेवा प्रवाह गर्ने गराउने ।
  3. हुलाकको द्रुत गतिलाई स्थानिय समुदाय सम्म पुर्‍याउन आवश्यक व्यवस्था गर्ने ।
  4. इलाका हुलाक कार्यालय र अतिरिक्त हुलाक कार्यालयको अनुगमन निरीक्षण गर्ने ।
  5. हुलाक सम्वन्धी कार्यका जटिलतालाई निराकरण गर्ने ।
  6. पत्रपत्रिका दर्ता तथा नविकरण ।
  7. केवल, एफ एम रेडियो, टेलिभिजनको निरीक्षण अनुगमन ।
  8. टिकट विक्री वितरण, पोष्टवक्स सञ्चालन, हुलाक बचत वैंक सञ्चालन ।
  9. अन्य हुलाक सेवा ऐन 2019 ले तोकेवमोजिम हुने ।

जिल्ला हुलाक र यस अन्तर्गतका कार्यालयमा रहेका कर्मचारीको संख्या र कार्य विवरण

क्र.स

पद

स्वीकृत दरवन्दी संख्या

पदपुर्ती

जम्मा पदपुर्ती भएको संख्या

रिक्त संख्या

कैफियत

स्थायी

करार

1

हु.अ.

1

1

0

1

0

 

2

ना.सु.

3

0

 

3

स.ले.पा.

1

1

0

0

1

 

4

खरिदार

14

1३

0

1३

 

5

हल्कारा

29

२२

2९

0

 

6

हुलाकी

23

१८

२०

 

7

का.स.

1

0

1

1

0

 

अतिरिक्त हुलाक कार्यालयमा कार्यरत जनशक्तिको विवरण

क्र.स

अतिरिक्त हुलाक

हुलाक प्रतिनिधि

पत्र वितरक

डाँक वहाक

दरवन्दी

पदपुर्ती

दरवन्दी

पदपुर्ती

दरवन्दी

पदपुर्ती

अतिरिक्त हुलाक 69

6९

69

6९

6४

7३

 

7३

 

  जिल्ला हुलाक कार्यायमा रहेका शाखा र जिम्मेवार अधिकारी

                   शाखा                           जिम्मेवार अधिकारी

  • प्रशासन शाखा                            ना.सु. हरिकृष्ण चौलागाई

                                          सरिता बजगाई

  • डाँक शाखा                              खरिदार कुमार बस्नेत

                                          हल्कारा जयन्ती भण्डारी

                                          हुलाकी अनिता जंगम

  • निरिक्षण शाखा                            ना.सु. हरिकृष्ण चौलागाई

                                          सरिता बजगाई

  • हुलाक बचत वैंक तथा धनादेश शाखा         ना.सु. पुष्प कुमार पौडेल

                                       खरिदार तुलसी आचार्य

                                       हल्कारा प्रकाश सापकोटा

  • हुलाक टिकट काउन्टर                     खरिदार राजेन्द्र सापकोटा

                                       हल्कारा मंगला देवी भुर्तेल

                                       हल्कारा एलिसा पुलामी

                                       हुलाकी रीना तोलाङगे

  • जिन्सी शाखा                             खरिदार राजेन्द्र सापकोटा
  • पोष्टबक्स शाखा                           खरिदार राजेन्द्र सापकोटा
  •  

नोटः बाँकी हल्कारा, हुलाकी, का.स.हरु सम्वन्धित इलाका हुलाक कार्यालयमा कार्यरत रहेको ।

 

सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधीः-

  • पत्रपत्रिका दर्ता           -रु. 100      
  • पत्रपत्रिका नविकरण      - रु. 50
  • केवल रोयल्टी            - कुल आयको 2 प्रतिसत
  • केवल नविकरण          - न्युनतम रु 500।-    
  • एफएम रेडियोको रोयल्टी  - कुल आयको १ प्रतिशत
  • एफएम रेडियोको इजाजत पत्र नविकरण

- 20 वाट क्षमता सम्मको नविकरण दस्तुर रु.100

-20 वाट भन्दा माथि 50 वाट क्षमतासम्मको नविकरण दस्तुर रु 200।-

- 50 वाट भन्दा माथि 100 वाट क्षमाता सम्मको नविकरण दस्तुर रु.2000।-

 

  • एफएम रेडियोको लाइसेन्स नविकरण

- 100 वाट सम्मको रु.1000।-

-१00 वाट भन्दा वढी 500 वाट सम्मको रु 2500।-

 

निर्णय गर्ने प्रक्रिया र अधिकार

हुलाक सम्वन्धी विभिन्न ऐन, नियम, विनियम र परिपत्रमा उल्लेखित प्रक्रिया

अधिकारः- सम्वन्धित फाँटका अधिकारीहरुमा निहित

 

निर्णय उपर उजुरी सुन्ने अधिकार

हुलाक अधिकृतः- पदम बहादुर खत्री

 

कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद

सूचना अधिकरीः- हरिकृष्ण चौलागाई (मो.नं. 9849652836)

हुलाक अधिकृतः- पदम बहादुर खत्री (मो.नं. 9841649618)

 

ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

  • हुलाक ऐन, 2019 नियमवाली 2020
  • धनादेश नियमावली 2031
  • राष्ट्रिय प्रशारण नियमावली 2052
  • दुरसञ्चार नियमावली 2054
  • रेडियो सञ्चार(लाइसेन्स) नियमावली 2048
  • आन्तरीक हुलाक वस्तु विमा गर्ने नियमहरु 2018
  • अतिरिक्त हुलाक नियमावली 2034
  • छापाखाना तथा प्रकाशन नियमावली 2048
  • हुलाक वचत बैंक नियमावली 2033
  • प्रेस काउन्सिल (कार्यब्यवस्था) नियमावली 2041
  • सुशासन (ब्यवस्थापन तथा सञ्चालन) ऐन 2064.
  • सूचनाको हक सम्वन्धी ऐन, 2064 नियमावली 2065

 

आम्दानी खर्च तथा आर्थिक कारोवार सम्वन्धी अद्यावधिक विवरण

  • वार्षिक रुपमा प्रकाशन गर्ने गरेको ।
  • आन्तरीक लेखापरिक्षण गरेको ।
  • वार्षिक लेखापरिक्षण गरेको ।
  • मासिक रुपमा आय ब्यय विवरण सार्वजनिक गर्ने गरेको ।

 

      हुलाक कार्यालय सम्वन्धी सूचना तथा जानकारीहरु प्रवाह भएका माध्यमहरु

  • नागरीक वडापत्र
  • सूचना पाटी
  • पत्रपत्रिका
  • अन्य पत्रकार तथा सरोकारवाला निकायले माग गरे वमोजिम अन्य सूचना समेत उपलब्ध गराउने गरेको ।

 

2076 श्रावण देखी असोज महिना सम्मको सञ्चालित गतिविधि तथा कार्यक्रमहरु विवरण

  • बनेपा इलाका हुलाक कार्यालयमा PITS संचालन ।
  • केवल तथा एफएम रेडियोको रोयल्टी संकलन।
  • डाँक तथा काउण्टर ब्यवस्थापन ।
  • लोक कल्याणकारी विज्ञापन प्रकाशनको अनुगमन तथा मूल्याङ्कन गरी सो बापतको रकम भूक्तानी ।